यी हुन् माओवादीले जितेको १२ प्रतिनिधि सभा (सूचीसहित)




मंसिर ४ गते भएको आमचुनावको अन्तिम मत परिणाम धमाधम सार्वजनिक भइरहेको छ । अहिलेसम्म माओवादी केन्द्रले १२ प्रतिनिधि सभामा जित हासिल गरेको छ ।

माओवादी केन्द्रले जितेको निर्वाचन क्षेत्र र उम्मेदवार र मत परिणाम

पूर्ण बहादुर घर्ति मगर, रूकुम पूर्व – १,  १२२६२
माधव सापकोटा, सिन्धुपाल्चोक – १,  ३०३७४
देवेन्द्र पौडेल, बाग्लुङ – २, २४७७९
लेख नाथ दाहाल, सिन्धुली – २, २७५१७
रामकुमार राई, खोटाङ – १, ३१३५१
सुदन किराती, भोजपुर – १, २८५५७
अमनलाल मोदी, मोरङ – ४, ३०६१२
बर्षमान पुन, रोल्पा – १, ४१७१४
रेखा शर्मा, दाङ – २, २६८७७
पुष्पकमल दाहाल प्रचण्ड, गोरखा – २, २६१०३
शक्तिबहादुर वस्नेत, जाजरकोट – १, ३४१५१
जनार्दन शर्मा, रूकुम पश्चिम – १, ३९५४९

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ मंसिर ९ गते शुक्रबार