काठमाडौं क्षेत्र नं. २ प्रदेश (ख)मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का राजु विष्ट विजयी




काठमाडौं ।
काठमाडौं क्षेत्र नं. २ प्रदेश (ख)मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का राजु विष्ट विजयी हुनुभएको छ ।

विष्टले १२ हजार १६३ मत प्राप्त गरी विजयी हुनुभएको निर्वाचन अधिकृत विमला रेग्मीले जानकारी दिनुभयो ।

उहाँका प्रतिद्वन्दी नेकपा (एमाले)का सुवर्ण श्रेष्ठले नौ हजार ९० मत प्राप्त गर्नुभएको छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ मंसिर ७ गते बुधबार