काठमाडौं ।
काठमाडौं–८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठ विजयी हुनुभएको छ ।
श्रेष्ठले १० हजार १०५ मत प्राप्त गरी विजयी हुनुभएको निर्वाचन अधिकृत दीपक धितालले जानकारी दिनुभयो । यद्यपि यस विषयमा औपचारिक घोषणा हुन बाँकी रहेको निर्वाचन अधिकृत धितालले बताउनुभयो ।
निर्वाचन अधिकृत धितालका अनुसार उहाँका प्रतिद्वन्द्वी हाम्रो पार्टीका उम्मेदवार सुमन सायमीले छ हजार १७४ मत प्राप्त गर्नुभएको छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०७९ मंसिर ७ गते बुधबार












प्रतिक्रिया दिनुहोस्