यी हुन् कांग्रेसले जितेको १३ प्रतिनिधि सभा (सूचीसहित)

मंसिर ४ गते भएको आमचुनावको अन्तिम मत परिणाम धमाधम सार्वजनिक भइरहेको छ । अहिलेसम्म नेपाली कांग्रेसले १३ प्रतिनिधि सभामा जित हासिल गरेको छ ।

कांग्रेस जितेको निर्वाचन क्षेत्र र उम्मेदवार र मत परिणाम

शेरबहादुर देउवा, डडेलधुरा – १– २५५३४
गगन कुमार थापा, काठमाडौं – ४– २१३०२
प्रकाश मान सिंह, काठमाडौं १– ७१४३
प्रदीप पौडेल, काठमाडौं – ५– १५२३७
रमेश रिजाल, पर्सा – ४– ३११४२
शंकर भण्डारी, तनहुँ – २– ३०६०४
सन्तोष चालिसे, काठमाडौं – ३– १५१५८
हृदयराम थानी, सुर्खेत – २– ३४६२५
उदयशम्शेर ज.ब.राणा, ललितपुर – १– २३९९२
राजेन्द्र कुमार के.सी, काठमाडौं – १०– १४४५८
टेक बहादुर गुरुङ, मनाङ – १– २५७५
मोहन आचार्य, रसुवा – १– १८२३५
योगेश गौचन थकाली, मुस्ताङ – १– ३९९२