रूपन्देही १ मा एमालेका छविलालको अग्रता

रूपन्देही १ मा एमालेका छविलाल विश्वकर्माले अग्रता कायम राखेका छन्।

उनले २५ सय ३६ मत प्राप्त गर्दा सत्ता गठबन्धनको समर्थन प्राप्त गरेका स्वतन्त्र उम्मेदवार घनश्याम भुसाल करिब ५ सय ३४ मतले विश्वकर्मासँग पछि परेका छ्न्।

भुसालले १९ सय ८२ मत ल्याएका छन्। रूपन्देही १ मा नागरिक उन्मुक्ति पार्टीका धनीराम चौधरी १८ सय ७५ मत ल्याएका छन्।