ताप्लेजुङमा मतगणना सुरु, योगेश भट्टराईले अग्रता लिए




ताप्लेजुङमा मतगणना सुरु भएको छ । मतगणनाको प्रारम्भिक नतिजा अनुसार एमालेका योगेश भट्टराईले अग्रता लिएका छन् ।

गणना भएको १०९ मत गणना गर्दा भट्टराईले ६८ मत प्राप्त गरेका छन् भने बुढाक्षेत्रीले ३३ मत पाएका छन् । जिल्लामा ८८ हजार २८५ मतदातामध्ये ४८ हजार ३५५ मत खसेको छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ मंसिर ६ गते मंगलबार