काेहलपुर ।
बाँकेको ट्राफिक प्रहरी कार्यालयमा प्रहरी निरिक्षक हिमालय शाहलाइ भव्य स्वागत गरेका छन् । प्रहरी निरीक्षक शाह प्रधानमन्त्री शेरबहादुर देउवाका अङ्ग रक्षक हुन् ।
संगठनप्रति इमानदारीताका साथ कार्य गर्ने प्रहरी निरीक्षक शाहले बाँकेको भौगोलिक र सामाजिक अवस्था राम्रोसँग बुझेकाले ट्राफिक प्रहरीको कमाण्ड सम्हाल्ने जिम्मेवारी पाएका छन् । बाँके ट्राफिक व्यवस्थापनमा सुधार आउने अपेक्षा समेत गरिएको छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०७८ पुस १२ गते सोमबार












प्रतिक्रिया दिनुहोस्