कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिका वडा नं. ११ मा रहेको नबिल बैंक कोहलपुर शाखामा आगलागी भएको छ । बिहान करिब ५ : १५ मिनेटकाे समयमा नबिल बैंक कोहलपुर शाखामा आगलागी भएको प्रहरीले जनाएकाे छ ।
विद्युत सर्ट भएर आगलागी लागेकाे हुनसक्ने प्रहरीकाे प्राारम्भिक अनुमान गरेकाे छ । आगलागीले बैंकका कागजपत्रहरू जलेका छन् तर के कति जलेका छन् पूर्ण विवरण भने आउन बाँकी छ ।
काेहलपुर नगरपालिकाकाे दमकलले आगाे नियन्त्रण लिइसकेकाे छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०७९ कात्तिक ३० गते बुधबार














प्रतिक्रिया दिनुहोस्