Kohalpur Today Header Ads

भखरै कोहलपुरको न्यूरोडमा भयानाक दुर्घटना




काेहलपुर ।

बाँकेको कोहलपुरमा सडक दुर्घटना भएको छ ।

नेपालगञ्जदेखि  धनगढीकाे लागि छुटेकाे भे  १ ज ६९२ नम्बरकाे हाइस र विपरित तर्फबाट गइरहेकाे लु. ०१ प्र १९६२ नम्बरकाे माेटरसाइकल कोहलपुरको न्यूरोडमा दुर्घटना एकआपसमा ठोक्किए दुर्घटना भएकाे जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख हिमालय शाहले जानकारी दिए ।

स्काईल्याण्ड ई.मि. स्कुल
बाल ज्याेति ई.मि. सेकेन्डरी स्कुल
बागेश्वरी ई.मि. स्कुल
LIfe Ok

घाइतेलाइ नेपालगञ्ज मेडिकल कलेजमा उपचारकाे लागि पठाइएकाे प्रमुख शाहले बताए ।

काैसिल्या अस्पताल प्रा.लि.
BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ कात्तिक २० गते आइतबार