कोहलपुर ।
काेहलपुर नगर विकास समितिले अन्तः बसपार्कमा रहेका टहरा हटाउने भएकाे छ । भाद्र १३ गतेका दिन न्यूराेडमा रहेका २ वटा टहराहरू भत्काएकाे थियाे तर बसपार्क हटाउन असफल भएकाे थियाे ।
कोहलपुर बसपार्कका टहरा हटाउनका लागि पूनः सर्वदलिय बैंठक समेत बसेकाे थियाे जसबाट हटाउने नै निष्कर्ष निस्किएपछि हट्ने भएकाे हाे ।
आज(मंगलबार) काेहलपुर नगर विकास समितिकाे बाेर्डकाे टिम, निर्वाचित जनप्रतिनिधि र अन्य बुद्दिजीवी टाेली सहित बसपार्कका टहरा हटाउन जान लागेका छन् । बसपार्कमा बसेका व्यक्तिहरूले समानहरू सारिसकेका छन् ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।














प्रतिक्रिया दिनुहोस्