काेहलपुर।
प्याब्सन बाँकेको अध्यक्षमा यम रावत निर्वाचित भएका छन् । प्याब्सन बाँकेको शनिबार नेपालगन्जमा सम्पन्न १५औं जिल्ला अधिवेशनले रावतको नेतृत्वमा कार्यसमिति सर्वसम्मत् रुपमा चयन गरेको हो ।
समितिको वरिष्ठ उपाध्यक्ष मनोजकुमार गिरी, उपाध्यक्ष शरद रावल, सचिव रोशनकाजी श्रेष्ठ र कोषाध्यक्ष नारायण दत्तलाई चयन भएका छन् ।
नवनिर्वाचित अध्यक्ष रावतले संस्थागत विद्यालयहरुले नेपालको शैक्षिक विकासका लागि महत्वपूर्ण भूमिका खेलेको बताउँदै गुणस्तरी शिक्षा संस्थागत विद्यालयको प्रमुख लक्ष्य भएको बताएका छन् ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्