कोहलपुर ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा एवम् प्रदेश सभा निर्वाचनको लागि नेपाली सरकारमा रहेका दलहरु गठबन्धनको मूख्य दल नेपाली कांग्रेसले सिट बांडफांडको काम टुंगोमा लगाएको छ । आज मात्र बसेको नेपाली कांग्रेसले देशका ७७ जिल्ला मध्ये गठबन्धनका दलहरु मध्ये बाट सिट बांड्फांडको काम टुंगोमा लगाएको हो । यसैगरी लुम्बिनी प्रदेश अन्तरगतको बांके क्षेत्र नं ३ मा किशोर सिंह राठौरले र बर्दिया १ मा सन्जय गौतमले टिकट पाएका छ्न ।
उता कर्णाली प्रदेशको सुर्खेतमा भने पाटी उपसभापति पुर्ण बहादुर खड्का र हृदयराम थानिले पाएका छ्न । नेपाली कांग्रेसले प्रतिनिधि सभा निर्वाचनको सिट बांडफांडको काम टुंगो लगाए पनि प्रदेश सभाको भने लगाउन बांकी रहेको छ । यस्तो छ कांग्रेसको सिट बांडफांड ।यी हुन् नेपाली काग्रेसबाट प्रतिनिधिसभाका उम्मेदवार :
प्रदेश १
तेह्रथुम – सीता गुरुङ
पाँचथर – भीष्मराज आङदेम्बे
धनकुटा – सुनिल थापा
संखुवासभा – दीपक खड्का
ओखलढुंगा – रामहरि खतिवडा
इलाम २ – बाँकी
झापा १ – विश्वप्रकाश शर्मा
झापा ३ – कृष्णप्रसाद सिटौला
झापा ४ – देउकुमार थेबे
मोरङ १ – डिगबहादुर लिम्बु
मोरङ २ – बाँकी
मोरङ ३ – बाँकी
मोरङ ६ – डा. शेखर कोइराला
सुनसरी २ – बाँकी
सुनसरी ३ – विजयकुमार गच्छदार
सुनसरी ४ – ज्ञानेन्द्रबहादुर कार्की
उदयपुर–१ डा.नारायण खड्का
मधेस प्रदेश
सप्तरी ३ – दिनेशकुमार यादव
सप्तरी ४ – चेजुलाल चौधरी
सिरहा १ – चित्रलेखा यादव
धनुषामा २ – बाँकी
धनुषा ३ – बाँकी
धनुषा ४ – महेन्द्र यादव
बारा १ – उमाकान्त चौधरी
पर्सा ३ – सुरेन्द्रप्रसाद चौधरी
पर्सा ४ – रमेश रिजाल
बागमती प्रदेश
काभ्रे १ – तीर्थबहादुर लामा
ललितपुर १ – उदयशमशेर राणा
भक्तपुर २ – दुर्लभ थापा
काठमाडौं १ – प्रकाशमान सिंह
काठमाडौं ४ – गगन थापा
काठमाडौं ६ – बाँकी
काठमाडौं १० – राजेन्द्र कुमार केसी
काठमाडौं ५ बाँकी
काठमाडौं ३ बाँकी
रसुवा – मोहन आचार्य
नुवाकोट २ – बाँकी
सिन्धुली १ – बाँकी
सिन्धुपाल्चोक २ – बाँकी
धादिङ २ – दिलमान पाख्रीन
मकवानपुर १ – महालक्ष्मी उपाध्याय ‘डिना’
चितवन १ – बाँकी
चितवन २ – उमेश श्रेष्ठ
गण्डकी प्रदेश
तनहुँ १ – रामचन्द्र पौडेल
तनहुँ २ – प्रदीप पौडेल
स्याङ्जा–१ मा राजु थापा
स्याङजा २ – धनराज गुरुङ
नवलपुर १ – शशांक कोइराला
पर्वत – अर्जुन जोशी
मनाङ – टेकप्रसाद गुरुङ
कास्की १ बाँकी
गोरखा १ – बाँकी
लुम्बिनी प्रदेशका
गुल्मी १ – चन्द्र भण्डारी
नवलपरासी २ – देवेन्द्र कँडेल
रुपन्देही ३ – बालकृष्ण खाण
रुपन्देही ४ – प्रमोद शाह
रुपन्देही ५ – भरतकुमार शाह
कपिलवस्तु–२ सुरेन्द्र आचार्य
कपिलवस्तु ३ – अभिषेकप्रताप शाह
अर्घाखाँची – पुष्पा भुसाल
दाङ ३ – दिपक गिरि
बाँके ३ – किशोरसिंह राठौर
बर्दिया १ – सञ्जय गौतम
कर्णाली प्रदेश
मुगु – ऐन बहादुर शाही
सुर्खेत १ – पूर्णबहादुर खड्का
सुर्खेत २ – हृदयराम थानी
दैलेख २ – बाँकी
सुदूरपश्चिम प्रदेश
डडेल्धुरा – शेरबहादुर देउवा
बाजुरा – बद्री पाण्डे
दार्चुला – दिलेन्द्र बडू
अछाम २ – पुष्प शाह
कञ्चनपुर २– नेता एनपी साउद
कञ्चनपुर ३ – रमेश लेखक
कैलाली १ – रामजनम चौधरी
कैलाली ४ – वीरबहादुर बलायर
कैलाली ५ – डिल्लीराज पन्त
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्