बाँके क्षेत्र नं. १ बाट संघिय निर्वाचनका लागि ४ जना सिफारिस




काेहलपुर ।

आगामी मंसिर ४ गते हुन लागेको निर्वाचनका लागि बाँकेको क्षेत्र नं.  १ बाट एमालेका ४ जना आकांक्षी देखिएका छन् ।

आकांक्षी रहेका ४ जनाको नाम आइतबार सिफारिस गरिएको छ । जसमा सुर्य ढकाल, बलराम भट्टराई, देवराज भार, पुजन विक रहेका छन् ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ भदौ १९ गते आइतबार