काेहलपुर ।
बाँकेको काेहलपुर नगरपालिका ११ मा रहेकाे ज्ञानाेदय सामुदायिक पुस्तकालय तथा स्राेत केन्द्रकाे निर्वाचनकाे ५०० मत गणना हुँदा चेतकान्त भट्टराईले २२३ मत प्राप्त गरि ९ मतले अगाडि छन् भने उनका प्रतिद्वन्द्वी ठाकुर प्रसाद भुषालले २१४ मत प्राप्त गरेका छन् ।
यस्ताे छ मत परिणाम
जम्मा मत : ९३०
खसेको मत : ७००
गणना मत : ३५०
अध्यक्ष
ठाकुर प्रसाद भुसाल : २१४
चेतकान्त भट्टराई : २२३
डाेलराज अर्याल : ३३
उपाध्यक्ष
मणि प्रसाद गैरे : ३१२
विजय बुढाथोकी : १६१
सचिव
एकराज शर्मा : २४७
निर्मल आचार्य : २०८
बदर : ९
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्