Kohalpur Today Header Ads

पार्टी कार्यलयकाे भवन निर्माण मायाराम भाटले गरे १० धुर जग्गा दान




कोहलपुर ।

कोहलपुर नगरपालिका १० मा नेपाली काँग्रेसको पार्टी भवन बनाउनका लागि १० धुर जग्गा दान गरेका छन् ।

कोहलपुर १० का स्थानीय मायाराम भाटले नेपाली काँग्रेसकोे पार्टी भवन बनाउने भनी १० धुर जग्गा दान गरेका हुन् ।

स्काईल्याण्ड ई.मि. स्कुल
बाल ज्याेति ई.मि. सेकेन्डरी स्कुल
बागेश्वरी ई.मि. स्कुल
LIfe Ok

नेपाली काँग्रेस वडा नम्बर १० का सचिव सन्तोष राज पौडेलका अनुसार नव निर्वाचित जनप्रतिनिधि प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र वडा सदस्यलाई सम्मान कार्यक्रममा मायाराम भाटले नेपाली काँग्रेसकोे पार्टी भवन बनाउनका लागि १० धुर जग्गा दान गरेको बताए ।

यस्तै कार्यक्रमममा प्रमुख अतिथि क्षेत्रिय सभापति पोषण केसी, क्षेत्रीय सभापति माधव राम खत्री, नारायण सिग्देल, मिना सिग्देल लगायतको उपस्थित रहेको थियो ।

काैसिल्या अस्पताल प्रा.लि.
BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ जेठ १५ गते आइतबार