कोहलपुर, बांकेको कोहलपुर नगरपालिका वडा नं १२ मा कांग्रेसका विरेन्द्र कुमार शाहको ६६ मतले अग्रता लिएका छ्न । उनले कुल ८०० मा ३१६ मत प्राप्त गरेका छ्न भने नेकपा एमालेका टेक बहादुर शाहीले २५० मत प्राप्त गरेका छ्न । उता माओवादी केन्द्रका निरक शाहीले १५१ मत प्राप्त गरेका छ्न । मेयरमा कांग्रेसका पूर्ण प्रसाद आचार्यले २५५ उपमेरमा २५६ मत प्राप्त गरेका छ्न । नेकपा एमालेका खिल भुसालले २५८ र उपमेर अस्मिता थारुले २६५ मत प्राप्त गरेका छ्न । माओवादी केन्द्रका नरेन्द्र न्यौपानेले २०५ र नारायणी वलीले १५१ मत छ । अहिलेसम्म १२ नं वडामा मेयरमा एमालेले झिनो अग्रता लिए पनि समग्रमा कांग्रेसका आचार्य र सुवेदिको अग्रता कायम छ । अब मत अर्को थप ठाउँमा गणना गर्ने तयारि भएको निर्वाचन अधिकृतले जानकारी दिए ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।











प्रतिक्रिया दिनुहोस्