Kohalpur Today Header Ads

कोहलपुर ४ मा कांग्रेसको पुरै प्यानल विजयी




कोहलपुर,                                                                कोहलपुर नगरपालिका वडा नम्बर ४ को वडा अध्यक्षमा नेपाली काङ्ग्रेसका मुबारक अलि गुजर सहित सम्पुर्ण प्यानल अत्यधिक मतले विजय भएकोमा छ । कोहलपुरमा हाल सम्म कांग्रेसले  वडा नं २, ४, १३, १४ र १५ गरि ५ वटा जितेको छ  भने माओवादी केन्द्रले वडा नं १  र नेकपा एमालेले वडा नं ३ मा विजयी भएको छ। भएको छ । मेयर उप मेयरमा काङ्ग्रेसका पूर्ण प्रसाद आचार्य र संगिता सुवेदीको अग्रता  कायम राखेकोले जित्ने निश्चित भयको छ। अहिलेसम्म वडा नं ४ को आधिकारिक घोषणा भने निर्वाचन आयोगले गरेको छैन । किन भने निर्वाचन आयोगले १६५८ मत खसेको देखिए पनि १६५१ को मात्र तथ्यांक आउनुमा संकाको घेरामा हालेर नेकपा एमाले, माओवादी केन्द्र तथा समाजवादीले मतगणना कार्यमा अवरोध गरेका छ्न। यदि विवाद नभएको भए अहिलेसम्म वडा नं १२ को गणना हुने कार्यमा समेत अवरुद्ध भएको हो ।

LIfe Ok
BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ जेठ ४ गते बुधबार