कोहलपुर, बांकेको खजुरा गाउँपालिकामा कांग्रेस र माओवादी केन्द्रको गठबन्धनकि तर्फबाट नेकपा (माओवादी केन्द्र ) जिल्ला समन्वय समिति बाँकेको संयोजक डम्बर बिक “तुफान” गाउँपालिका अध्यक्षमा निर्वाचित भएका छ्न उनले नेकपा एमालेका सुमन मल्ललाई पराजित गरेका छ्न । गांउपालिका उपाध्यक्षमा नेपाली काँग्रेस बाट मन्जु मल्ल भारी मतले निर्वाचित भएकु छिन । उनले नेकपा एमालेकि ताजरुण निसालाई पराजित गरेकी हुन ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०७९ जेठ ४ गते बुधबार











प्रतिक्रिया दिनुहोस्