कोहलपुर १४ मा कांग्रेसका आले विजयी

कोहलपुर ,                                                                         कोहलपुर नगरपालिका वडा नं १४ मा नेपालि कांग्रेसका  बहादुर आले साईला दाइको पुरै प्यानल विजयी भएका छ्न । यस अघि कांग्रेसले वडा नं १५, २ सहित १४ मा जित हासिल गरेको हो । वडा नं  १४ मा कांग्रेसका बागी उम्मेदवार टेकचन हरिजन भएपनी आलेको टिमले सानदार जित हासिल गरेको थियो । उता नगरपालिका प्रमुख र उप प्रमुखमा क्रमशः कांग्रेसका पूर्ण आचार्य र संगिता सुवेदीको अग्रता कायमै रहेको छ । कोहलपुरमा अहिले सम्म तीन वडाको मत परिणाम आएकोमा वडा नं १ माओवादी केन्द्रले जितेको हो । यस अधि २०७४ मा पनि वडा नं १४ कांग्रेसले नै जित हासिल गरेको थियो ।