राप्ती सोनारी गाउँपालिकामा कांग्रेसको सानदार जित




कोहलपुर,                                                                           बांकेको राप्ती सोनारी गाउंपालिकामा नेपाली कांग्रेसले जित हासिल गरेको छ । यो संगै कांग्रेस २ वडा सहित अध्यक्ष त उपाध्यक्ष जितेको छ । निकै चुनौतिको सामना गर्दै नेपाली कांग्रेस बाट अध्यक्ष  विजयी तप्त पौडेल र उपाध्यक्षमा मनिषा थारुले विजयी हासिल गरेका हुन । उनले नेकपा एमालेका उम्मेदवारलाई हराउँदै जित हासिल गरेका हुन । यो गाउँपालिकामा २०७४ को स्थानीय निर्वाचनमा कांग्रेसले जित हासिल गरेको थियो ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ जेठ ३ गते मंगलबार