कोहलपुरमा कांग्रेसका पूर्ण प्रसाद आचार्य संगिता सुवेदीको अग्रता कायमै




कोहलपुर ।

कोहलपुर नगरपालिकाको हाल सम्मको  मतपरिणाम अनुसार  जम्मा  ८७७५ मत गणना गर्दा मेयर उपमेयर कुल मत संख्या कांग्रेस  मेयर पूर्ण प्रसाद आचार्य २८८४ र उपमेयर  संगिता सुवेदी ३०३६ मत प्राप्त गरि अग्रता कायमै राखेका छ्न ।

नेकपा एमाले  मेयर खिल प्रसाद भुसालले  २३९४ उपमेयर २५०६ प्राप्त गरि दोस्रो र  गठबन्धन मेयर नरेन्द्र न्यौपानेले २१५६ उपमेर  नेकपा एस कि नारायणी वलि १०३८ प्राप्त गरेका छ्न  । अहिले कोहलपुर नगरपालिका वडा नम्बर २ को मतगणना जारी रहेको छ । जारी मतमा कांग्रेसका हर्सिङ कठायतले अग्रता कायमै राखेका छ्न । यस वडाको मतगणना सक्न अझै केही समय लाग्ने निर्वाचन अधिकृतले जानकारी दिए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ जेठ २ गते सोमबार