कोहलपुर, शारदा न पा ११ को वडा अध्यक्षमा नेपाली कांग्रेसका तर्फबाट राजेश कुमार शर्मा विजयी भएका छ्न । सल्यान माओवादी केन्द्रको बर्चस्व भएपनी युवा व्यवसायी शर्मा आम वडाबासिको मन र मुटुमा बसेका व्यक्ति हुन । उनले सल्यानको श्रीनगरमा आफ्नो व्यवसाय गर्दै आएका छ्न ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०७९ जेठ २ गते सोमबार











प्रतिक्रिया दिनुहोस्