कोहलपुर,
कोहलपुर नगरपालिका वडा न २ को पछिल्लो ३९९३ मतगणनाको पछिल्लो मत परिणाम अनुसार कोहलपुरमा कांग्रेसले अग्रता कायमै राखेको छ भने वडा अध्यक्षमा हर्सिङ कठायतले १३९१ मत प्राप्त गरि अग्रता कायम गरेका छ्न । जसमा नेकपा एमालेको मेयर ११९५ उपमेयर १२३२ र वडा अध्यक्षमा १२१५ प्राप्त गरेका छ्न । कांग्रेसले मेयर १२२० उपमेयर १३६५ र वडा अध्यक्ष १३९१ प्राप्त गरि अग्रता लियका छ्न । यसैगरी माओवादी केन्द्रको मेयर १०३१ उप मेयर ४४९ र वडा अध्यक्षमा ७७४ प्राप्त गरेका छ्न । यस अघि यो वडामा एमालेले जित हासिल गरेको थियो । हाल सम्मको मत परिणाम अनुसार कांग्रेसका मेयरमा पूर्ण प्रसाद आचार्य र उप मेयरमा संगिता सुवेदीको अग्रता कायम छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।











प्रतिक्रिया दिनुहोस्