कोहलपुर, दाङ जिल्लाको बङगलाचुली गाउँपालिकामा गठबन्धनबाट माओवादी केन्द्रका चार र काङ्ग्रेसका चार वडा सहित अध्यक्ष पदमा माओवादी केन्द्रका तुलसीराम पुन सुवास र उपाध्यक्ष काङ्ग्रेसका भक्त जिसी अत्याधिक मतले विजयी भएका छ्न ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०७९ जेठ २ गते सोमबार











प्रतिक्रिया दिनुहोस्