कोहलपुर, दैलेखको गुराँस गाउँपालिकामा नेकपा एमालेले जित हात पारेको छ । जसमा कांग्रेसलेले वडा नं १ र २ कांग्रेसले जितेपनी बाहेकका सबै वडाहरुमा एमालेको बर्चस्व रहेको भएको हो । जसमा गाउँपालिका अध्यक्ष- टोप बहादुर वि. सी. (एमाले)
गाउँपालिका उपाध्यक्ष – शिवा कुमारी खड्का (एमाले) १ नं. वडा अध्यक्ष – धर्म बहादुर रावल (नेपाली काँग्रेस) २ नं. वडा अध्यक्ष – शेर बहादुर रावल (नेपाली काँग्रेस) ३ नं. वडा अध्यक्ष – काशिराम शर्मा ( एमाले) ४ नं. वडा अध्यक्ष – खड्क बहादुर शाही (एमाले)
५ नं. वडा अध्यक्ष – भुपेन्द्र चन्द (एमाले) ६ नं. वडा अध्यक्ष – चन्द्र बहादुर राना (एमाले) ७ नं. वडा अध्यक्ष – नन्द वि.सी. (एमाले) र ८ नं. वडा अध्यक्ष – दिपेन्द्र ओली (एमाले) विजय भएका छ्न । यस अघि २०७४ मा उक्त गाउँपालिका कांग्रेसले जितेको थियो ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।











प्रतिक्रिया दिनुहोस्