कोहलपुरमा कांग्रेसले खाता खोल्यो




कोहलपुर,                                                                          लुम्बिनी प्रदेश बांके जिल्लाको कोहलपुर नगरपालिकाको वडा नं  १५ को मतगणना सकिएको छ । जसमा कांग्रेसको पुरै प्यानल  विजय भएको छ । हाल सम्मको मत परिणाम अनुसार नेपाली कांग्रेसका पूर्ण प्रसाद आचार्यको  अग्रता देखीएको छ । यो वडा २०७४ मा पनि कांग्रेसले नै जित हासिल गरेको थियो ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ जेठ १ गते आइतबार