कोहलपुर १ मा माओवादी केन्द्रको पुरै प्यानल विजयी




कोहलपुर,                                                                     कोहलपुर नगरपालिका वडा नं १ मा माओवादी केन्द्रक बद्री  प्रसाद जैसी ने क पा माओबादी केन्द्रका वडा अध्यक्ष सहित पुरै प्यानल  निर्वाचित भएका छ्न । निर्वाचित वडा अध्यक्ष बद्री प्रसाद जैसी, महिला सदस्य बिन्दु कुमारी शाही, दलित महिला सदस्य सितली दमाई, खुल्ला सदस्य कबिराम पुलामी मगर र खुल्ला सदस्य गंगा कामी निर्वाचित भए संगै कोहलपुर नगरपालिकामा माओवादी केन्द्रले खाता खोलेको छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ जेठ १ गते आइतबार