कोहलपुरमा मतगणना सुरु




 कोहलपुर,                                                                         कोहलपुर नगरपालिका हलमा ११:३२ देखि मतगणना सुरु भएको छ । हिजो कोहलपुर ८ को पिपिरी मतदान केन्द्रमा भएको झडप पछि सर्वदलीय वैठ्क पछि भएको सहमतिमा राती अबेर सम्म मतदान भएको थियो । हिजो सांझ बसेको सर्वदलीय वैठकमा भएको सहमति अनुसार भर्खरै मात्र मतगणना सुरु भएको हो । यसको प्रारम्भिक परिणाम आउन केही समय लाग्ने छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ वैशाख ३१ गते शनिबार