कोहलपुर, सल्यानको दार्मा गाउँपालिकामा सबै वडा बाट मतपेटिका मतगणना स्थलमा आई पुगेको र त्यहाँ बसेको सर्वदलीय बैठकले आजै राति ९ बजेदेखि मतगणना शुरु हुने जानकारी दिएका छ्न मतगणना वडा नं १ देखि शुरु गर्दै क्रमश: वडा नं २,३,४,५ र ६ को हुनेछ । मतगणनामा एउटा पार्टीबाट एकजना प्रतिनिधि अनिवार्य र अध्यक्ष /उपाध्यक्ष र सम्बन्धित वडाको वडा अध्यक्ष स्वेच्छिक रुपमा बस्न पाउनेछन । जम्मा मत १२४३७ खसेको मत ९१३७ र प्रतिशत ७३.४७ % रहेको छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।











प्रतिक्रिया दिनुहोस्