अध्यक्ष पदमा उम्मेदवार नन्दराम थारुद्धारा बृद्धबृद्धालाई सम्मान

कोहलपुर ।

कोहलपुर नगरपालिका वडा नम्बर ९ का बृद्धबृद्धाहरुलाई सम्मान गरिएको छ ।

शनिबार एक औपचारीक कार्यक्रम गरी बृद्धबृद्धालाई सम्मान गरिएको हो ।

कोहलपुर नगरपालिका ९ का एमालेबाट अध्यक्ष पदका उम्मेदवार नन्दराम थारुले ५० जना बृद्धबृद्धाहरुलाई सम्मान गरिएको बताए । ७० वर्षदेखि माथिका बृद्धबृद्धाहरुलाई सम्मान गरिएको हो ।