काेहलपुर ।
कोहलपुर नगरपालिकामा नेकपा (माओवादी केन्द्र) ले घरदैलो अभियान व्यस्त छन् ।

कोहलपुर वडा नम्बर ८ का अध्यक्ष पदका उम्मेदवार चन्द्र बुढाले आफ्नो वडामा घरदैलो अभियान सञ्चालन गरेका छन् ।
शुक्रबार थारु गाउँ, सरस्वती चोक, मन्नापुर गाउँमामा घरदैलो कार्यक्रम कार्यक्रम गरेका थिए । उनले घरदैलो अभियानमा संयुक्त गठबन्धनका ७७ वटा प्रतिवद्धता जानकारी दिँदै यि ७७ वटा प्रतिवद्धता पुरा नभए अर्काे पटक भाेट माग्न नआउने समेत व्यक्त गरेका थिए ।

आज नयाँ बस्ति र झरकट्टी घरदैलो अभियान सञ्चालन हुन्र प्रचारप्रसार विभागमा संयाेजक मनाेज विसीले काेहलपुर टुडेलाइ जानकारी दिए ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्