कोहलपुर ।
कोहलपुरमा नेपाली काँग्रेसका स्वतन्त्र उम्मेदवार बलराम शर्माले र्फिता लिएका छन् । शुक्रबार निर्वाचन कार्यालय कोहलपुरमा तामझाम सहित उनले उम्मेदवारी फिर्ता लिएका थिए ।
उम्मेदवारी फिर्ता लिएपछि कोहलपुर टुडेसंग कुराकानीमा उनले अब पूर्ण आचार्यको सम्पूूर्ण टिमलाई जिताउने प्रतिबद्धता व्यक्त गरे ।
आफ्नो सामाजिक सञ्जालमार्फत पूर्ण आचार्यको सम्पूर्ण टिमलाई जित्ने विश्वास पनि दिएका थिए ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०७९ वैशाख १६ गते शुक्रबार













प्रतिक्रिया दिनुहोस्