कोहलपुर युवा क्लबद्धारा सुरक्षाकर्मीहरुलाई विष्कुट, कोक र पानी वितरण




कोहलपुर ।

कोहलपुर नगरपालिकामा रहेको कोहलपुर युवा क्लबले नयाँ वर्ष सुरक्षाकर्मीसंग मनाएको छ ।

बिहिबार कोहलपुर चौराहमा डिउँटी गरिरहेका सुरक्षाकर्मीलाई विष्कुट, चिसो र पानी वितरण गरेको क्लबका अध्यक्ष रमेश ओरले जानकारी दिए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ वैशाख १ गते बिहीबार