नेकपा एकीकृत समाजवादीले केन्द्रीय विभाग र प्रदेश समितिलाई पूर्णता दिएको छ ।
केन्द्रीय सचिवालयको विभिन्न समयमा बसेको बैठकले गरेको निर्णयलाई २५-२६ फागुनमा बसेको केन्द्रीय समिति बैठकले अनुमोदन गरेपछि कार्यान्वयनमा गएको हो ।
निर्णयबारे शुक्रबार एक विज्ञप्ति जारी गर्दै महासचिव बेदुराम भुसालले जानकारी गराए अनुसार ३१ वटा विभाग र ७ प्रदे्श समितिलाई पूर्णता दिइएको हो । संगठन विभाजको जिम्मेवारी महासचिव भुसालले पाएका छन् ।
अर्थ तथा योजना विभाग उपमहासचिव विजय पौडेलले पाएका छन् । त्यस्तै हालै माअोवादी केन्द्रबाट आएका रामचन्द्र झाले कानून विभागको जिम्मेवारी पाएका छन्।
हेर्नुहोस् सूची
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।











प्रतिक्रिया दिनुहोस्