कोहलपुर ।
कोहलपुर नगरपालिकाकाको १३ नम्बर वडा कार्यालयले भरैयामा आफ्नै भवनबाट सेवा सुरु गरेको छ ।
मंगलबार एक औपचारिक कार्यक्रम गरी आफ्नैै भवनबाट सेवा सुरु गरेको हो । कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतले उद्घाटन गरेका थिए ।

यस्तै सो कार्यक्रममा कोहलपुर वडा नम्बर १३, २, ११, १२ का वडा अध्यक्ष र स्थानीय सम्पूर्ण राजनितिक दलहरुको उपस्थिति रहेको थियो ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०७८ फागुन २४ गते मंगलबार












प्रतिक्रिया दिनुहोस्