काेहलपुर ।
राप्तीसाेनारीमा सल्यानी समाज बाँकेकाे नयाँ कार्यसमिति निर्माण भएकाे छ । सल्यानी समाज बाँकेका अध्यक्ष दशरथ चन्दकाे अध्यक्षतामा भएकाे कार्यक्रममा राप्तीसाेनारी गाउँपालिका उपप्रमुख धनमाया बिककाे प्रमुख अतिथ्यतामा साे पालिका स्तरीय भेला सम्पन्न भएकाे हाे ।

साे भेलाबाट राप्तीसाेनारी गाउँपालिकाकाे अध्यक्षमा नुमा बिक सहित १३ सदस्यी नयाँ कार्यसमित चयन भएकाे सल्यानी समाज बाँकेका अध्यक्ष चन्दले बताए ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०७८ फागुन २१ गते शनिबार












प्रतिक्रिया दिनुहोस्