
कोहलपुर । सल्यान जिल्लाबाट प्रतिनिधि सभा सदस्यका उमेदवार रमेश मल्ल कोहलपुर भोली आउन लागेका छन् ।
सल्यान जन्मथलो भई बाँके जिल्लामा विभिन्न स्थानमा अस्थायी र स्थाई रुपमा बस्नुहुन सबै सल्यानीहरुलाई आमन्त्रण गर्दै भोली रमेश मल्ल कोहलपुर आउन लागेका हुन् ।
कोहलपुर नगरपालिका ११ पुरानो बसपार्कमा रहेको निम कटेजमा अपरान्ह २ बजे आउने बाँके सल्यान सम्पर्क समन्वय समितिले जानकारी दिएको छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०८२ माघ २० गते मंगलबार













प्रतिक्रिया दिनुहोस्