
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीको आकस्मिक संसदीय दलको बैठक सुरु भएको छ। अहिले १२ बजे देखि बैठक जारी रहेको प्रवक्ता मनिष झाले बताए।
रास्वपाका सबै सांसदहरुले सामूहिक राजीनामा दिने तयारी गरेको छन्। अहिलेसम्म असिम साह र तोसिमा कार्कीले राजीनामा घोषणा गरिसकेका छन्।
हिजोे सभापति रवि लामिछानेले सबै सांसदहरुलाई सामूहिक राजीनामा दिनुपर्ने अवस्था आउनसक्ने भन्दै तयार रहन निर्देशन दिएका थिए।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०८२ भदौ २४ गते मंगलबार












प्रतिक्रिया दिनुहोस्