
काेहलपुर । बाँके लगायत देशै भरीका सम्पूर्ण निजी विद्यालय देशभरका निजी विद्यालयमा दुई दिन शोक विदा दिने भएका छन्।
निजी विद्यालय सञ्चालकहरूको छाता संगठन एन प्याब्सन, अपेन, एनएमए, हिसान र प्याब्सनले जेनजी आन्दोलन र पछिल्लो परिस्थितिलाई मध्यनजर गर्दै देशभरका निजी विद्यालयमा दुई दिन शोक विदा दिने भएका हुन् ।
सूचना ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०८२ भदौ २३ गते सोमबार











प्रतिक्रिया दिनुहोस्