नेपाल लोकतान्त्रिक खेलकुद संघ कोहलपुरको अध्यक्षमा योगी




कोहलपुुर । नेपाल लोतान्त्रिक खेलकुुद संघ कोहलपुुरको अध्यक्षमा युवराज नाथ योगी चयन भएका छन् ।

कोहलपुर नगर खेलकुद विकास समितिको अध्यक्ष चक्र चिमाला क्षेत्रीको संयोजकत्वमा भएको पथम नगर अधिवेशनबाट युवराज नाथ योगी अध्यक्षमा चयन भएका हुन् ।

यस्तै उपाध्यक्षमा चन्द्र बहादुर श्रेष्ठ, निकिता मल्ल, सचिवमा गोविन्द पौडेल, सहसचिव निर्मल विष्ट र कोषाध्यक्ष सुमन पौडेल चयन भएका छन् ।

यस्तै सदस्यहरुमा विनायक गिरि, गौरव सुवेदी, ईश्वर श्रेष्ठ, सुभव बुढा, संकर आले, छविलाल बस्नेत, सुनिल थापा, रमेश वली क्षेत्री, टेकेन्द्र वि.सी., फारुक खान, सितल थारु, मनिषा राना र दिक्षा पुरी चयन भएका हुन् ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ साउन १८ गते आइतबार