कोहलपुर ।
जिल्ला दुग्ध व्यवसायी संघ बाँकेको १०औं वार्षिक साधारण सभा तथा चौथो अधिवेशनबाट अध्यक्षमा दिपक राज भण्डारी सर्वसम्मत निर्वाचित भएका छन् ।
उपाध्यक्षमा चन्द्र रावत, सचिवमा दिपक कार्की, उपसचिवमा कृष्ण प्रसाद काफ्ले र कोषाध्यक्षमा टेकराज जोशी निर्वाचित भएका हुन् ।
यस्तै सदस्यहरुमा बाल कृष्ण चौधरी, चन्द्र प्रकाश जोसी, टेक बहादुर कार्की र चेतनारायण शर्मा चयन भएका हुन् । यस्तै सहल्लाकारमा बदरुदिन अन्सारी रहेका छन् ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०७८ फागुन ११ गते बुधबार













प्रतिक्रिया दिनुहोस्