वाइसियल र अखिल क्रान्तिकारीद्वारा कोहलपुरमा राके जुलुस प्रदर्शन (भिडियाे सहित)

कोहलपुर ।

सत्तारुढ दल नेकपा माओवादी केन्द्र निकट वाइसीएल बाँके र अखिल क्रान्तिकारी बाँकेको संयुक्त रुपमा राके जुलुस प्रदर्शन गरेका छन् ।

बुधबार अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध कोहलपुरमा भव्य रुपमा वाइसीएल बाँके र अखिल क्रान्तिकारी बाँकेको संयुक्त रुपमा कोहलपुरमा राके जुलुस प्रदर्शन गरेका हुन् ।

कोहलपुरको न्यूरोडबाट सुरु भएको राके जुलुस पिलचौताबाट  पुनः न्यूरोडमा नै कोण सभामा परिणत भएको थियो ।

कोण सभामा बोल्दै वाइसीएल केन्द्रिय सदस्य गिता शाही (भिडियो हेर्नुहोस्)

राके जुलुसका तस्विरहरु