कोहलपुरबाट जाजरकोटका शाही सम्पर्कविहीन




जाजरकोट ।

जिल्लाको जुनीचाँदे गाउँपालिका ५ गर्खाकोटका विजय शाही कोहलपुर बाट सम्पर्कविहीन भएका छन् । ३० बर्षिय शाही संखुवासभा बाट जाजरकोट आउँदै गर्दा कोहलपुर बाट सम्पर्कविहीन रहेको परिवार स्रोतले जनाएको छ ।

आईतबार विहान कोहलपुर सम्म आएको त्यसपछि सम्पर्कविहीन रहेको जनाईएको छ । गहुँ गोरो वर्ण, कालो टाउजर, खैरो सर्ट, टाउकोमा ढाका टोपी लगाएको, अन्दाजी ५ फिट उचाई रहेको छ । फेला पार्ने महानुभावहरुलाई नजिकैको प्रहरी चौकी वा ९८६६७८९७७८,९८६६४३१११० मा सम्पर्क गरिदिन अनुरोध गरिन्छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ फागुन ८ गते आइतबार