एभरेस्ट युथ स्पोट्स क्लब कौशिलानगरको अध्यक्षमा पौडेल




कोहलपुर । बाँकेको कोहलपुर नगरपालिका १ कौशिलानगरमा स्पोट्र्स क्लबको नयाँ कार्यसमिति गठन गरिएको छ ।

शनिबार महेश थापाको अध्यक्षतामा भएको भेलाबा एभरेस्ट युथ स्पोट्र्स क्लबको अध्यक्षमा सुमन पौडेल चयन गरिएको हो ।

यस्तै उपाध्यक्षमा आशिष गुरुङ, सचिवमा सरोज केसी, कोषाध्यक्ष मोहन र सह–सचिव बिपिन गौतम चयन भएका हुन् ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ वैशाख १३ गते शनिबार