हाम्रो सुर्खेती सेवा समाज कोहलपुरको अध्यक्षमा गुरुङ्ग




कोहलपुर । हाम्रो सुर्खेती समाज कोहलपुरको नयाँ कार्यसमिति चयन भएको छ ।

‘शान्ति, एकता र सद्भावको कामना’ भन्ने नाराका साथ हाम्रो सुर्खेती सेवा समाज कोहलपुरको अध्यक्षमा इन्द्र गुरुङ्ग चयन भएका हुन् ।

यस्तै उपाध्यक्षमा डम्बर बहादुर रोकाय र रजिना लामा गुरुङ, सचिवमा ऋषि राम थापा मगर र खगिसरा राना मगर , सहसचिवमा स्याम कुमार अधिकारी र ज्ञानेन्द्र थापा र कोषाध्यक्षमा निरक बहादुर गुरुङ्ग चयन भएका हुन ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ वैशाख १३ गते शनिबार