सरकारले आज (आइतबार) सार्वजनिक बिदा दिएको छ।
गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै आज रामनवमीको अवसर पारेर सार्वजनिक बिदा दिएको हो।
मन्त्रिपरिषद् बैठकले यसअघि रामनवमीमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०८१ चैत २३ गते आइतबार












प्रतिक्रिया दिनुहोस्