काेहलपुर ।
अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध नेकपा एस निकट अनेरास्ववियूले कोहलपुरमा विरोध प्रदर्शन गरेको छ ।
नेकपा (एकिकृत समाजवादी) पार्टी निकटको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) कोहलपुर नगर कमिटि चयन गरी काेहलपुर साँझा चाेकमा विराेध प्रदर्शन गरेका थिए । उनीहरूले टायर बालेर विराेध प्रदर्शन गरेका थिए ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०७८ फागुन ७ गते शनिबार












प्रतिक्रिया दिनुहोस्