Kohalpur Today Header Ads

प्याब्सन रुकुम पश्चिमको अध्यक्षमा पुनः शर्मा चयन




रुकुम पश्चिम । निजी तथा आवसीय विद्यालय संगठन (प्याब्सन) रुकुम पश्चिमको अध्यक्षमा पुनः बिमल कुमार शर्मा चयन भएका छन्। सोमबार मुसिकोट खलंगामा सम्पन्न सातौँ अधिवेशनले शर्माको अध्यक्षतामा निर्विरोध नयाँ जिल्ला कार्यसमिति चयन गरेको हो।

कार्यसमितिमा उपाध्यक्षमा हरिभक्त भण्डारी, सचिवमा दिलबहादुर नाथ, र कोषाध्यक्षमा खड्क बहादुर पुन चयन भएका छन्। त्यस्तै, सदस्यहरूमा युडेन भण्डारी, हिम बहादुर केसी, ठपेन्द्र शाही, अमृता कुसारी, र गोविन्दराज बिसी निर्वाचित भएका छन्।

LIfe Ok
BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ पुस २९ गते सोमबार