बन्दको प्रभाव : बाँकेमा कृषि मन्त्रालयको गाडी तोडफोड




कोहलपुर ।

बाँकेको बैजनाथ गाउँपालिकामा सुदुरपश्चिम प्रदेशको कृषि मन्त्रालयको गाडि तोडफोड भएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तरर्गत बैजनाथ बनकटवा चोकमा बिहान साढे ५ बजेतिर बन्दकर्ताहरुले सो गाडिमा तोडफोड गरेका हुन् ।

ट्राफिक प्रहरी प्रमुख हिमालय शाहका अनुसार सुदुरपश्चिम प्रदेश ०१—००१ झ ४०१ नम्बरको कृषि मन्त्रालयको गाडिमा तोडफोड गरेको बताए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ फागुन ४ गते बुधबार