माओवादी र समाजवादीद्धारा बैजनाथ गाउँपालिकालाई संयूक्त विज्ञप्ती

कोहलपुर ।

नेकपा माओवादी केन्द्र र एकिकृत समाजवादीले संयुक्त विज्ञप्ती बैजनाथ गाउँपालिकालाई बुझाएको छ । नेपाली काँग्रेसले बुझाएका बुदाहरुमा एकिबद्धता गर्दै थप माओवादी र समाजबादीद्धारा थप ४ बुदाको माग गर्दै विज्ञप्ती बुझाएको हो ।

यस्तो विजप्ती हेर्नुहोस् ।